भूकम्पले बाजुरामा घर भत्कियो, थप विवरण आउन बाँकी

 भूकम्पले बाजुरामा घर भत्कियो, थप विवरण आउन बाँकी

१० माघ, धनगढी । बाजुरामा ५.९ म्‍याग्निच्यूडको भूकम्प जाँदा एक घर भत्किएको छ ।

बाजुराको बडिमालिका नगरपालिका-७ मा एउटा घर भत्केको डिएसपी सुर्य थापाले बताए । उनका अनुसार मानवीय क्षति’boutको थप विवरण आउन बाँकी छ ।

उद्दारका लागि प्रहरी परिचालन गरिएको डिएसपी सुर्य थापाले बताए ।

 

Srijana Rakashkoti

Related post

Leave a Reply

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।