थप दुईजनामा कोरोना संक्रमण पुष्टि

 थप दुईजनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर दुईजना कोभिड–१९ का संक्रमित थपिएका छन् ।

६६३ वटा नमुना परीक्षण गर्दा दुईजनामा संक्रमण पुष्टि भएको हो ।

आज तीनजना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या १८ रहेको छ ।

 

Srijana Rakashkoti

Related post

Leave a Reply

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।