प्रधानमन्त्री बाहेकका पदहरुमा भागवण्डा बाँकी

 प्रधानमन्त्री बाहेकका पदहरुमा भागवण्डा बाँकी

१० पुस, काठमाडौं । नेकपा एमाले नेतृत्वको गठबन्धनमा प्रधानमन्त्री बाहेकका पदहरुमा भागवण्डा’bout सहमति जुटेको छैन।

माओवादी महासचिव देव गुरुङका अनुसार प्रधानमन्त्रीमा आलोपालो सरकार बनाउने र पहिलो चरणमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएको छ । तर, अन्य पदहरुका विषयमा छलफल हुनै बाँकी छ ।

 

Srijana Rakashkoti

Related post

Leave a Reply

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।