राष्ट्रपति भण्डारी र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

 राष्ट्रपति भण्डारी र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन्।

बिहीबार बिहान राष्ट्रपति भवन शीतलनिवास पुगेर ओलीले राष्ट्रपति भण्डारीसँग भेटेका हुन्।

नयाँ सरकार गठनपछि सरकारले न्यूनत साझा कार्यक्रम ल्याउनै लाग्दा सत्ता घटकका एक प्रमुख नेता ओली राष्ट्रपतिलाई भेट्न पुगेका हुन्।

आउँदो २५ गते प्रतिनिधि सभाको पहिलो बैठक बोलाइएको र २६ गते प्रधानमन्त्रीले विश्वासको मत लिँदैछन्।

यी लगायत समसामयिक विषयमा राष्ट्रपति र ओलीबीच छलफल भएको स्रोतले बतायो।

 

Srijana Rakashkoti

Related post

Leave a Reply

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।