गठबन्धनकै सरकार बन्छ, प्रधानमन्त्री’bout सल्लाह हुँदैछ : प्रचण्ड

 गठबन्धनकै सरकार बन्छ, प्रधानमन्त्री’bout सल्लाह हुँदैछ : प्रचण्ड

७ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनकै सरकार बन्ने बताएका छन् ।

प्रतिनिधिसभा सदस्यको सपथ लिएपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै प्रचण्डले सरकार गठन प्रक्रिया सहज रुपमा अघि बढ्ने बताए । उनले भने, ‘गठबन्धनकै सरकार बन्छ ।’

पहिलो पालोमा को प्रधानमन्त्री भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा उनले भने, ‘सल्लाह हुँदैछ ।’

Srijana Rakashkoti

Related post

Leave a Reply

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।