यती विमान दुर्घटना : ६ जनाको शव ‘डीएनए’बाट पहिचान गरिने

 यती विमान दुर्घटना : ६ जनाको शव ‘डीएनए’बाट पहिचान गरिने

नेपालगञ्ज । बाँकेमा १३ वर्षीया बालिका बलात्कृत भएकी छन् ।

बलात्कार आरोपमा नरैनापुर गाउँपालिका–६, सोनबर्षा बस्ने ३५ वर्षीय रामप्रसाद बर्मालाई प्रहरीले पक्राउ गरेको छ ।

बर्माले ती बालिकालाई सोही ठाउँस्थित बारीमा बलात्कार गरेको उजुरीको आधारमा प्रहरी चौकी गंगापुर ‘क’ र इलाका प्रहरी कार्यालय भगवानपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

 

Srijana Rakashkoti

Related post

Leave a Reply

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।